‘हाम्रो बाजुङ गाउँ’ वृत्तचित्र तथा म्यूजिक भिडियो लोकार्पित

‘हाम्रो बाजुङ गाउँ’ वृत्तचित्र तथा म्यूजिक भिडियो लोकार्पित

वृत्तचित्रले गाउँ पर्यटन प्रवर्धनमा टेवा पु¥याउँछ-सांसद विष्ट रूद्र श्रीसमगर पोखरा, १८ वैशाख पर्वतको मोदी गाउँपालिका वडा नं. ५, बाजुङको वृत्तचित्र एवं म्यूजिक भिडियो मंगलबार लोकार्पण...
२५६२ औं बुद्धजयन्ती देवदह नगरपालिकामा सम्पन्न

२५६२ औं बुद्धजयन्ती देवदह नगरपालिकामा सम्पन्न

गोबिन्द घर्ती मगर बैषाख १५ । आर्थिक विकास र समृद्धिको लागि सरकार प्रतिवद्ध रहेको पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्री रविन्द्र प्रसाद अधिकारीले बताए ।...
नेपाल छन्त्याल संघ कास्कीको नवनिर्मित भवनको उद्घाटन

नेपाल छन्त्याल संघ कास्कीको नवनिर्मित भवनको उद्घाटन

खानी विज्ञ छन्त्याल समुदायले राज्यलाई सघाउनुपर्छ - मन्त्री पुन रूद्र श्रीसमगर पोखरा, १५ वैशाख प्रदेश नं. ४ की सामाजिक विकास मन्त्री नर देवी पुनले परम्परागत...
अनाथ आश्रमलाई गुम्बाद्वारा आर्थिक सहयोग

अनाथ आश्रमलाई गुम्बाद्वारा आर्थिक सहयोग

मन्जित चौधरी तिलोत्तमा । तिलोत्तमा नगरपालिका वडा नं. ७ सेमरा बजार स्थित सिद्धार्थ गुम्बा परिवारले शनिबार एक कार्यक्रम बीच ति.न.पा.–१२ आश्रम पथ मणिग्राम स्थित आन्मशान्ति...

मगरहरू ईश्वरका दुत हुन – उपराष्ट्रपति पुन ।

उपराष्ट्रपति र मन्त्री हरूलाई सैनिकले गरे सम्मान । हुबि मगर काठमाण्डौ, बैसाख १४ - नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ, केन्द्रिय समितिले नवनिर्बाचित सम्माननीय...

खपांगीको भाषणले निदाएको मानिस पनि कपालका रौं ठांडो पार्दै बिउझिन्थे – डा. शाक्य

भिम रानाललितपुर,बैशाख १०— गोरेबहादुर खपाङ्गीको नेपाली राजनितिमा योगदानको चर्चा भएको छ ।   राजधानीमा ८ गते सनिबारका दिन एक कार्यक्रमका विच गोरे बहादुर खपाङ्गी फाउण्डेशनद्वारा...
स्याङजाका रूद्रलाई जीबसिम साहित्य पुरस्कार

स्याङजाका रूद्रलाई जीबसिम साहित्य पुरस्कार

रूद्र श्रीसमगर पोखरा, १ वैशाख स्याङ्जाका साहित्यकार रूद्र ‘सन्देश’ मगर मगर साहित्यकै सर्वाधिक ठूलो राशिको पुरस्कार ‘जीबसिम साहित्य पुरस्कार–२०७३’बाट पुरस्कृत भएका छन ।पुरस्कारको राशि ६०...
मिलन फाउण्डेशन नेपालद्वारा मोदी गाउँपालिकालाई डसबिन हस्तान्तरण

मिलन फाउण्डेशन नेपालद्वारा मोदी गाउँपालिकालाई डसबिन हस्तान्तरण

मणिलाल गुरुङ मिलन फाउण्डेशन नेपालले पर्वतको मोदी गाउँपालिकालाई सरसफाइमा सघाउन डसबिन हस्तान्तरण गरेको छ । बिहीबार पातीचौरमा आयोजित एक कार्यक्रममा ६९ हजार रुपैयाँ बराबरका १३...
पररास्ट्र र दूतावास बीच मुख हेराहेर अनाबस्यक

पररास्ट्र र दूतावास बीच मुख हेराहेर अनाबस्यक

रामकुमार श्रेष्ठ कान्तिपुरको वैशाख १, २०७५ को "बुद्धको जन्मथलोबारे भ्रमपूर्ण प्रचार" शिर्षकको समाचारमा श्रीलंकाको क्यान्डीस्थित भारतीय म्युजियममा बुद्धको जन्म भारतमा भएको भन्ने गलत सूचना राखिएको भन्ने...

नेपाल – हगेरी मैत्री संघको साधारण सभा सम्पन्न

गायत्री राना मगर काठमाण्डौ चैत्र २८ नेपाल - हगेरी मैत्री  संघको साधारण सभा गत २५ चैत्र २०७४ का दिन गोल्डेन गेट रेष्टुरेन्ट, लाजिमपाट काठमाडौंमा सम्पन्न भएको...