कोरोना भाइरस विशेष अस्पतालमा थापाको ज्यान गयो

पाल्पा, चैत्र १६, बुटवलको कोरोना भाइरस विशेष अस्पतालमा एक यूवाको ज्यान गएको छ । कोरोना भाइरस रोकथाम र उपचारका लागी स्थापना गरिएको बिशेष अस्पतालमा एक ३४...
कोविड -१९ को भ्रम र वास्तविकता ।

कोविड -१९ को भ्रम र वास्तविकता ।

राज्यसत्ता । २८ मार्च २०२०  , अहिले विश्वोमा कोरोना प्रकोप "कोविड- १९" को आतंक  फैलदो छ । आजको दिन सम्म ६१४१३६ जना व्यक्तिलाई कोरोना सक्रमण भएको पुस्ति...

बाग्लुङ्गकी युवती संगै नेपालमा कोरोना संक्रमितको ५ पुगे

पाल्पा, चैत्र १५,   काठमाण्डौं बाहिर थप एक युवतीमा कोरोना संक्रमण भेटिएको छ । बेल्जियमबाट कतार हुँदै नेपाल आएकी बाग्लुङ्गकी १९ वर्षिया युवतीमा कोरोनाको सङ्क्रमणको पुष्टि...

चार जना पुगे नेपालमा कोरोना संक्रमित

काठमाण्डौं, चैत्र १४ , नेपालमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । धनगढीका एक युवामा कोरोना भाइरसको पुष्टी भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४ पुगेको...

पाल्पामा यातायातका साधनमा रोक, घर बाहिर ननिश्किन प्रशासनको अपिल

पाल्पा, चैत्र १० , पाल्पामा यातायातका साधनमा अनिश्चित कालका लागी रोक लगाइएको छ । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको संक्रमण रोकथाम तथा उपचार कार्यमा सहजीकरण...

आमा भाषा ( कबिता) )

पूर्ण बहादुर राना आमा भाषा जोगाऔं बाबा भाषा जोगाऔंबाजे भाषा जोगाऔंबजै भाषा जोगाऔं आफ्नो देशको भाषा जोगाऔंआफ्नो समुदायको भाषा जोगाऔंघरको भाषा जोगाऔंआफ्नो भाषा जोगाऔं आफ्नो...

काठमाण्डौंमा देखियो एक युवतीमा कोरोनाको सङ्क्रमण

काठमाण्डौं, चैत्र १० काठमाण्डौंमा एक १९ वर्षिया युवतीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । फ्रान्सबाट कतार हुँदै यही चैत्र ४ गते नेपाल आएकी नेपाली युवतीमा...

माथागढीमा भयो मगरभाषा इतिहास लेखन अभिमुखिकरण कार्यक्रम

पाल्पा, चैत्र ८,  पाल्पाको माथागढीमा मगर भाषा ईतिहास लेखन अभिमुखिकरण कार्यक्रम भएको छ । झडेवामा भएको कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले भाषाको लिपि अक्खारिका...