जनमुक्ति पार्टीको छैटौं महाधिवेशन सम्बन्धि छलफल गर्न अध्यक्ष केपी पालुङ्वाको निर्देशन
राष्ट्रिय जनमुक्ति पार्टीको छैटौं महाधिवेशन मूल तयारी समितिको बैठक समितिका अध्यक्ष के. पी. पालुङ्वाको अध्यक्षता र पार्टी संस्थापक अध्यक्ष एम. एस. थापाको प्रमुख आतिथ्यतामा सुरु...
