‘दशैंले शान्तिप्रक्रिया र संविधानलेखन पूरा गर्न सहयोग गरोस’ प्रधानमन्त्री
काठमाडौँ, ३१ असोज प्रधानमन्त्री माधवकुमार नेपालले नेपालीहरूको महत्वपूर्ण चाड बडादसैँको उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेकाछन् । विजयादशमीको उपलक्ष्यमा आज दिनुभएको...
