अब ‘ग्रेटर नेपाल’ को चर्काचर्की चलचित्र मार्फत हुने !

  पश्चिम किल्ला काँगडा, पूर्वमा टिष्टा पुगेथ्यौ कुन शक्तिको सामुमा, कहिले हामी झुकेथ्यौं सुन्दर शान्त बिशाल नेपालबारे कविता र इतिहासमा पढ्दै आएका नेपालीले अब त्यसबारे...

आज सशस्त्र प्रहरीले जित्यो

 ६ कार्तिक बुटवलबुटवलमा सञ्चालित १७ औ तिलोत्तमा गोल्डकप फुटबलप्रतियोगिता अन्र्तगत आज भएको खेलमा एपिएफ क्लव (शसस्त्र प्रहरी) बिजयी भएको छ । फ्रेन्ड्स क्लव काठमाडौं.. मैदानमा...

उम्मेदवारी फिर्ता हुँदैमा समाधान हुँदैन ; उपेन्द्र यादव

काठमाडौ, ६ कात्तिक  मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पदका उम्मेदवार रामचन्द्र पौडेलले आफ्नो उम्मेदवारी फिर्ता लिँदैमा समस्याको समाधान ननिस्कने  वताएका छन् । उनले...

माओवादी लडाकूका कमान्डरलाई चीन भ्रमणको स्वीकृति छैनः शान्तिमन्त्री चेम्जोङ

काठमाडौँ, ६ कात्तिक शान्ति तथा पुनःनिर्माणमन्त्री रकम चेम्जोङले शिविरमा रहेका माओवादी लडाकूका कमान्डरले चीन जाँदा सरकार र विशेष समितिको अनुमति नलिएको स्पष्ट पारेका छन् ।...

लागु औषधको कारोवारमा एक युवक पक्राउ

लमजुङ, ६ कार्तिक लागु औषधको कारोवार गरेको आरोपमा लमजुङ प्रहरीले थप एकजना युवकलाई पक्रेको छ । स्याङ्जा जिल्ला घर भई केहीवर्ष यता लमजुङ सदरमुकाम वेसीशहरमा...

चार महिना देखि वन्द मनाङको हवाइ सेवा सञ्चालन आउन सकेन

 लमजुङ,६ कार्तिक हिमाली भेगमा आएको मौसम खराबीका कारण झण्डै चार महिनादेखि बन्द मनाङको हवाई सेवा संचालनमा आउन सकेको छैन । मनसुन सकिएपछि मौसममा सुधार आएपनि...

पर्यटकलाई दुब्र्यवहार गर्ने सात जना पक्राउ

लमजुङ, ६  कार्तिक मदिरा सेवन गरेर विदेशी पर्यटकमाथि दुव्र्यवहार गर्ने चार जना सहित सातजना युवालाई लमजुङ प्रहरीले गएराती पक्रेको छ । प्रहरीले चार जनालाई मनाङ्गे...

वैदेशिक रोजगारीवाट साढे तीन लाख नेपालमै रोजगार

 वैदेशिक रोजगारसँग सम्वन्धित विभिन्न निकायहरूमा करिब तीन लाख ४४ हजारले स्वदेशमै रोजगारको अवसर प्राप्त गरेका छन् । वैदेशिक रोजगार व्यवसाय सञ्चालक र त्यससँग जोडिएका विभिन्न...

बेलायतमा ८२ भुटानीले शरण पाए

काठमाडाँै, ६ कात्तिक  गृह मन्त्रालयले नेपालमा बसोबास गरिरहेका भुटानी शरणार्थीलाई तेस्रो मुलुक पठाउने क्रम जारी रहेको जनाएको छ ।     मन्त्रालयका सहप्रवक्ता प्रल्हाद पोख्रेलका अनुसार...

सहमति नभए बहुमतका आधारमा भएपनि बजेट ; मन्त्री पोख्रेल

बाँके ६ कात्तिक  सूचना तथा सञ्चार मन्त्री शङ्कर पोख्रेलले पेश्की बजेट सकिनुअघि सहमति नभए बहुमतका आधारमा भएपनि सरकारले बजेट ल्याउने बताएका  छन्  ।प्रेस चौतारी बाँकेले...