अनिश्चितकालीन तालाबन्दीले शिक्षा परिषद जाम

   भक्तपुर  ९ कात्तिक गत असोज १२ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार सरकारले नियुक्ति गरेका उपाध्यक्ष र सदस्य सचिवलाई कार्यकक्षमा प्रवेश गर्न नदिने गरी भएको अनिश्चितकालीन...

महोत्तरीमा अठ्चालीस एचआइभी सङ्क्रमित , डेढ बर्षको बालक पनि

बर्दिवास, ९ कात्तिक  महोत्तरी जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या ४८ पुगेको छ । गत भदौ मसान्तसम्ममा ४५ मात्र सङ्क्रमित रहेकामा असोज महिनाभरिको परीक्षणबाट तीनजना थपिएपछि जिल्लामा...

प्रहरीको भ्रस्टाचारमाथि छानविन शुरु

     मोरङ (पानीट्याङ्की), ९ कात्तिक  प्रहरी जवान भर्नामा अनियमितता भएको उजुरीमाथि छानविन गर्न गृहमन्त्रीले निर्देशन दिएपछि गृहमन्त्रालयको टोलीले पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्रमा छानविन थालेको छ...

सशस्त्र समूहलाई सघाएको आरोपमा गाविस सचिव पक्राउ

  नेपालगन्ज ९ कात्तिक सशस्त्र समूहलाई सघाएको आरोपमा प्रहरीले बाँके इन्द्रपुर गाविसका सचिव लल्लुराम पाण्डेलाई पक्राउ गरेको छ । प्रहरी नियन्त्रणमा रहेका जनतान्त्रिक तराई मधेस पार्टीका...

राष्ट्रपति चीन उडे

    काठमाडौँ ९ कात्तिक  राष्ट्रपति डा. रामवरण यादव जनवादी गणतन्त्र चीनको साताव्यापी मैत्रीपूर्ण सद्भावना भ्रमणका क्रममा आज बिहान त्यसतर्फ लागेकाछन्  । यही कात्तिक १४ गते...

प्रधानमन्त्री नेपाल र अध्यक्ष नेम्वाङ को साउती !

    काठमाडौँ ९ कात्तिक  प्रधानमन्त्री माधवकुमार नेपालसँग संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरी वर्तमान राजनीतिक गतिरोध र बजेटका बारेमा छलफल...

भुटानी शरणार्थी हतियारसहित पक्राउ परे

    दमक ९ कात्तिक  बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका एकजना शरणार्थी हतियारसहित पक्राउ परेका छन् । प्रहरीका अनुसार २४ वर्षीया लक्ष्मीमाया सुब्बालाई एक थान अमेरिकन पेस्तोल...

सांघाई बसाईको अविस्मरणीय ५ दिन (फोटो फिचर सहित)

 १९ अक्टोवर २०१० मगर संघ हंगकंग र नेपाल आदिवासी जनजाति महासंघ हंगकगका अध्यक्ष  एमबि थापा मगरको नेतृत्वमा १० जना महिला सहित ४४ जनाको टोली चाइनाको...

सहमतिका आधारमा मात्र बजेट : माओवादी उपाध्यक्ष

काठमाडौँ, ८ कात्तिक । एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कामचलाउ सरकारले बजेट ल्याउँदा जनतामा राम्रो सङ्केत नजाने भएकाले जतिसक्दो चाँडो राष्ट्रिय सहमति कायम गरी...