अपडेटेड समाचार भुटानी शरणार्थी हतियारसहित पक्राउ परे दमक ९ कात्तिक बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका एकजना शरणार्थी हतियारसहित पक्राउ परेका छन् । प्रहरीका अनुसार २४ वर्षीया लक्ष्मीमाया सुब्बालाई एक थान अमेरिकन पेस्तोल र एकथान कटुवा बन्दुकसहित गएराति पक्राउ गरिएको हो । रासस