१४ कार्तिक, हगंगकं चर्चित जनजाति नेता गोरेबहादुर खपागींले जुनै ब्यवस्था आएपनि नेपालका सत्ताधारी जातिले आफ्नो स्वार्थको लागि बनाएको चक्रब्यूह तोड्न धेरै कस्टदायक रहेको बताएकाछन् ।...
काठमाडौँ, १५ कात्तिक सभामुख सुवास नेम्वाङ र स्वीट्जरल्याडको संसद् नेसनल काउन्सिलका सभामुख पास्कल ब्रडेरर वाइससबीच आज संविधानसभा भवन, नयाँ बानेश्वरमा शिष्टाचार भेटघाट भयो । सभामुख...
लमजुङ , १५ कार्तिक लमजुङ सदरमुकाम वेसीशहरस्थित अदर्श महिला तथा बाल विकास केन्द्रमा बस्दै आएका दुई जना द्धन्द्धपीडित बालिकाहरु बेपत्ता भएकाछन् । वेसीशहरको विद्याविकास उच्च...
म्याग्दी (बाबियाचौर), १५ कात्तिक राउन्ड धौलागिरि पदमार्गमा एकजना भरियाको लेक लागेर मृत्यु भएको छ ।मुस्ताङको मार्फादेखि बेल्जियमका पर्यटकको भारी बोकेर धौलागिरि पदमार्ग हुँदै म्याग्दी आउने...
काठमाडौँ, १५ कात्तिक इन्टल फाउन्डेसन फर हेल्थ एन्ड मेडिकल साइन्सको नाममा भएको घरजग्गा नक्कली सञ्चालक बनाई बिक्री गर्न खोज्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ...
काठमाडौंँ, १५ कात्तिक एकीकृत नेकपा(माओवादी) र पुनगर्ठित नेकपा(मसाल) बीच पार्टी एकता हुने भएको छ ।दुई पार्टीबीच आज यहाँ बसेको बैठकले पार्टी एकता सम्बन्धमा सैद्धान्तिक र...
काठमाडौँ, १५ कात्तिक डेङ्गु रोगको नियन्त्रणका विषयमा अस्पतालले के–कस्ता कार्य गरिरहेका छन् भन्नेबारेमा संसदीय टोलीले आज अनुगमन गरेको छ । टोलीले शुक्रराज ट्रपिकल तथा सरुवा...
काठमाडौंँ, १५ कात्तिक । प्रधानमन्त्री माधवकुमार नेपाल र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता भएको छ । भेटको अवसरमा...
काठमाडौंँ, १५ कात्तिक गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले गैरआवासीय नेपालीलाई दोहोरो नागरिकता दिलाउन उपप्रधान एवम् परराष्ट्रमन्त्री सुजाता कोइरालासँग आग्रह गरेको छ । सङ्घका अध्यक्ष देवमान...