सेना समायोजनमा नभएसम्म हतियार वुझाउदैनौ : सिपी गजुरेल

काठमाडौँ, २० पुस एकीकृत नेकपा (माओवादी)का सचिव सिपी गजुरेलले राष्ट्रसङ्घीय राजनीतिक मिसन (अनमिन)लाई बिदाइ गरेपछि सेना समायोजन नभएसम्मका लागि हतियार माओवादीसँगै रहने बताएकाछन । रिपोर्टर्स...

२७ दलको वैठकद्धारा तीन समितिका प्रतिवेदन अनुमोदन

काठमाडौँ, २० पुस संविधानसभामा प्रतिनिधित्व गर्ने २७ राजनीतिक दलको आजको बैठकले संविधान लेखनका सन्दर्भमा गठन भएको कार्यदलले तीनवटा समितिका प्रतिवेदनमा गरेको प्रगतिलाई अनुमोदन गरेको छ...

शेर्पा संघ जापानको चौथो अधिबेसन सम्पन

२ जनवरीमा आइचिकेनमा शेर्पा संघ जापानले नया बर्ष २०११ को सुभकामना आदान प्रदान सहित चौथो अधिबेसन सम्पन्न भएकोछ । कार्यक्रम अध्यक्ष पसांग शेर्पाको सभापतित्व मा...

बैदेशिक रोजगारीका नकारात्मक पक्ष

बिषय प्रवेशविभिन्न साना रजौटाहरुमा विभाजित भूखण्डलाई राजा पृथ्वी नारायण शाहले एकीकरणको प्रशंसनीय अभियान थालेर नेपालभुमीलाई संसारको विशाल एवं उत्कृष्ट देश बनाउने एउटा उदाहरणीय अभियानको सुरुवात...

चिसोका कारण सप्तरीमा एकको मृत्यु

सप्तरी, १९ पुस शितलहरसँगै बढेको चिसोका कारण सप्तरीको नकटीरायपुर गाविस–७ निवासी ५५ वर्षीया विमलादेवी यादवको मृत्यु भएको छ । विगत केही दिन यता बढेको चिसोका...

मुलुक जोगाउन सरकार प्रमुख असफल भए जिम्मेवारी स्वतः राष्ट्र प्रमुखको काँधमा आउँछ : उपराष्ट्रपति झा

काठमाडौँ, १९ पुस । उपराष्ट्रपति परमानन्द झाले यथाशक्य छिटो सरकार निर्माण गरी संविधान लेखन एवम् शान्ति बहालीलाई प्राथमिकता दिन जिम्मेवार राजनीतिक दलहरूसँग आग्रह गरेकाछन्  ।...

राष्ट्रसङ्घीय संयन्त्र गठन गरेरमात्र अनमिनलाई बिदाइ गर्नुपर्दछ : महरा

दाङ  १९ पुस एकीकृत नेकपा (माओवादी)का स्थायी कमिटी सदस्य कृष्णबहादुर महराले नेपालको शान्ति प्रक्रियालाई हेर्ने राष्ट्रसङ्घीय संयन्त्रको गठन गरेरमात्र अनमिनलाई बिदाइ गर्नुपर्ने बताएकाछन् । क्रान्तिकारी...

जापानमा जातीय संस्कारबाट अन्नप्राशन -सचित्र कथा

३ जनवरी २०११ इचिनोमिया शहरमा मगर परम्परा अनुशार अन्नप्राशन कार्यक्रम सम्पन्न भयो । सोलुखुम्बू जिल्लाका संजय पुलामी तथा श्रीमती करुणा पुलामी मगरका छोरा शिवन मगरको...

एक दलले सरकारको नेतृत्वको दावी गर्न छाडे सहमति कायम हुन्छ : उपप्रधानमन्त्री गच्छदार

महेन्द्रनगर, १९ पुस उपप्रधानमन्त्री तथा भौतिक योजना एवम् निर्माण मन्त्री विजय गच्छदारले शान्ति र संविधान सुनिश्चित भए माओवादी नेतृत्वको सरकार पनि स्वीकार गर्न सकिने बताएकाछन...

बहुराष्टिय कलाकारहरुको धमाकेदार प्रस्तुति

हंगकंगमा रहेका नेपालका कलाकारहरुले विभिन्न देशका कलाकारहरुसंग मिलि मनाइएको नयाँ बर्ष  भब्यताका साथ सम्पन्न भएकोछ । नेपाल क्लबको आयोजनामा जनवरी १ का दिन याउ मा...