एमआरपी किन रद्द भैरहेकाछन् ? कुन कुन कुरामा ध्यान दिने – टिप्स पढ्नोस्

मेसीन रिडेबल पासपोर्ट (एमआरपी) अब हगंकगंबाटै दिइने प्रावधान प्रारम्भ गरिएकोछ । तर यसमा केहि समस्या देखापरेकोछ । सचेतनाको अभावमा शुभारम्भमै केहि समस्या देखिएकोछ । हङ्कङ...

मगर संघले १५ फागुनमा वुटवलमा दिवस मनाउने

नेपाल मगर संघले फागुन १५ गते बुटवलमा लुम्बिनी अंचलस्तरिय २९ औं मगर दिवस मनाउंने भएको छ । मगर संघ केन्द्रीय समितिको आयोजना र रुपन्देहीको व्यवस्थापनमा...

एसिसी महिला क्रिकेटमा नेपाल समूह विजेता

काठमाडौँ, ९ फागुन एसियाली क्रिकेट परिषद् (एसिसी) महिला ट्वान्टी ट्वान्टी क्रिकेट च्याम्पियनसिपमा आज नेपाल लगातार चौथोँ जितका साथ समूह विजेता बनेको छ । कुवेतमा जारी...

ट्याङ्करको ठक्करबाट दुई घाइते, स्थिति तनाव

काठमाडौँ, ९ फागुन मित्रपार्कमा पानी बोकेको ट्याङ्करले आज बिहान ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएपछि सो क्षेत्रमा अहिले तनाव सिर्जना भएको छ ।ठक्कर दिने...

खुर्पा प्रहारबाट तीनको मृत्यु

तनहुँ, ९ फागुन खुर्पा प्रहारबाट सोमबार बिहान तनहुँमा तीन जनाको मृत्युभएको छ । एकजना गम्भीर घाइते भएका छन् ।  मृत्यु हुनेमा दमौली मालपोत लाइन निवासी...

एनकार्डले संविधान जारी ग¥यो

काठमाडौ , फागुन ९ जातीय भेदभाव  विरुद्ध राष्ट्रिय मञ्च ( नकार्ड)ले आइतवार राजधानीमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०६७ सार्वजनिक गरेको छ । सभामुख सुवास...

जनमुक्ति महाधिवेशनमा जापान र हगंकगंबाट प्रतिनीधि आउने

२० फेब्रुअरी २०११विभिन्न निर्णय सहित राष्ट्रिय जनमुक्ति पार्टी साखा समिति जापानको बैठक सम्पन्न भएकोछ । साखा समिति जापानका अध्यक्ष के बि मगरको अध्यक्षतामा बैठक सम्पन्न...

राजनीतिक दलको क्रियाकलापले संविधानको काममा वाधा पुग्यो : उपसभामुख सुवेदी

पाल्पा, ६ फागुन संविधानसभाका उपाध्यक्ष पूर्णकुमारी सुवेदीले राजनीतिक दलहरूको विवादले संविधान निमार्णको काममा बाधा परेको बताएकी छन । पाल्पाको झडेवामा रहेको  किसान उच्चमाध्यमिक विद्यालयको स्वर्ण...

अस्थायी शिक्षकहरुद्धारा शिक्षा मन्त्रालय ठप्प

काठमाडौँ, ६ फागुन विगत लामो समयदेखि आन्दोलनरत अस्थायी शिक्षकहरुले स्थायी हुनुपर्ने माग राख्दै शिक्षा मन्त्रालयमा धर्ना दिएका छन् । मुलुकभरका प्रतिनिधि सम्मिलित अस्थायी शिक्षकहरुको टोलीले...