केन्द्रिय कमिटिको वैठकद्धारा सातबुँदे सहमतिका बारेमा गरेका निर्णय एमालेले माओवादीलाई जानकारी गरायो
काठमाडौँ, १२ फागुन नेकपा (एमाले)ले आफ्नो पार्टीको हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकले सातबुँदे सहमतिका बारेमा गरेका निर्णय एकीकृत नेकपा (माओवादी)लाई जानकारी गराएको छ । सो...
