काँग्रेस र माओवादीलाई सरकार वाहिर राखेर शान्ति र संविधान संम्भव छैन : डा कोइराला
विराटनगर, १२ माघ नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन तथा संविधान बनाउन नै नेपाली काँग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बताएकाछन्। नेपाल...