अनियमिता र भष्टाचार नियन्त्रण मेरो पहिलो प्राथमिकता : नबनियुक्त प्रधानन्यायधीश रेग्मी
काठमाडौं, वैशाख २३ नवनियुक्त प्रधान न्यायाधीश खिलराज रेग्मीले न्यायपालिकामा रहेका विद्यमान विकृति विसंगति, अनियमितता, भ्रष्टाचार र फैसला कार्यान्वयनलाई आफ्नो कार्यकालमा विशेष प्राथमिकता दिने बताएका छन्।...