समावेशी सीट पनि बाहुन क्षेत्री महिलाले नै उडाईदिने !

यो  लेख तयार पार्दासम्म संविधानसभाको म्याद थप्ने-नथप्ने विवादले संविधानसभा नै ठप्प छ । दलहरुबीच चलेको लामो संघर्ष यथावत छ । देशभर बाहुन, क्षेत्री, दलित, जनजातिले...

संविधान संशोधनको प्रस्ताव पारित गराउन प्रधानमन्त्री खनाल र प्रचण्डवीच भेटघाट

  काठमाडौँ, ८ जेठ प्रधानमन्त्री झलनाथ खनाल र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डबीच आज बिहान प्रचण्ड निवास नयाँ बजारमा भेटघाट भएको छ । भेटमा माओवादीका...

बन्दले जनजीवन प्रभावित, अस्पतालको गाडी समेत तोडफोड

काठमाडौँ, ८ जेठ आफूहरूलाई आदिवासी÷जनजातिमा सूचीकृत गरिनुपर्ने माग राख्दै संयुक्त क्षत्री राष्ट्रिय आन्दोलन परिचालन केन्द्रीय समितिले गरेको उपत्यका बन्दका कारण आज राजधानीको जनजीवन प्रभावित बनेको...

युवा मोर्चामा निरज राना

जेष्ठ ७  राष्ट्रिय युवा मोर्चा क्षेत्र नं १ रुपन्देहीको प्रथम भेला आज केरवानीमा सम्पन्न भएको छ । राष्ट्रिय जनमुक्ति पार्टीका क्षेत्रीय अध्यक्ष धन बहादुर थापाको...

–माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति कोइरालाबीच भेटघाट, संविधान सभाको म्याद थप्न १० बुद्धे मार्गचित्र पूरा गर्नु पर्ने कांग्रेसको अडान

  काठमाडौँ, ७ जेठ नेपाली काँग्रेसका सभापति सुशील कोइराला र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच शान्तिप्रक्रिया कार्यान्वयन र संविधानसभाको म्याद थपका बारेमा कोइराला निवास...

विवाद समाधान उपसमितिको बैठक स्थगित

काठमाडौँ, ७ वैशाख आज बिहान ८ बजे सिंहदरबारस्थित राज्य व्यवस्था समितिको कार्यकक्षमा बस्ने तय भएको सो बैठक संविधानसभाको म्याद थपका लागि दलहरुबीच देखिएको व्यस्तताका कारण...

शान्ति र संविधानका लागि साझा प्रस्ताव ल्याउन सत्ता साझेदार दल सहमत

काठमाडौँ, ७ जेठ सत्ता साझेदार प्रमुख तीन दलबीच शान्ति र संविधानका लागि साझा प्रस्ताव ल्याउने विषयमा सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको...

संविधानसभाको म्याद थप अमान्य :संयुक्त लोकतान्त्रिक मोर्चा

जनकपुरधाम, ६ जेठ  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले प्राविधिक बहुमतको समर्थनमा थप गरिएको संविधानसभा औचित्यहीन हुने बताएका छन् । मोर्चाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनीहरुले...

अठार वर्ष पुगेकाले अनिवार्य सैनिक तालिम लिनु नपर्नेमा सहमति

  काठमाडौँ ६ जेठ   संविधानसभा, सवैधानिक समितिअन्तर्गत गठित विवाद समाधान उपसमितिको आजको बैठकले आगामी नयाँ संविधानमा १८ वर्ष  पुगेका नेपाली नागरिकले अनिवार्य सैनिक तालिम लिनुपर्ने...