‘आदिवासीले सत्ताधारी जातिको बढ्दौ चुनौती थेग्न बौद्धिक अभ्यास गर्नुपर्यो’- आदिवासी महासंघका अध्यक्ष थापा
हंगकंग जुन ५ किरात राई यायोक्खा हङकङले आयोजना गरेको उभौली कार्यक्रम ताइमोशान डाँडाको कन्ट्रिपार्कमा भब्ब्य रुपमा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष किसन राईको अध्यक्षतामा...