रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।...
महाकाव्यकार खेमनाथ दाहाललाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’

महाकाव्यकार खेमनाथ दाहाललाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’

काठमाडौं महाकाव्यकार खेमनाथ दाहाललाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’ अर्पण गरिएको छ । साहित्यिक पत्रकार संघले ४३औँ कथा दिवसको अवसर पारेरउहाँलाई सो सम्मान समर्पण गरेको हो...

काे एकल पहिचानवादी? काे सहअस्तित्ववादी?

चैत २५,२०८०/पूर्ण बहादुर राना खस भाषा मात्रैबाेल्नु पर्छखस भाषामापढ्नु पर्छखस भाषामालेख्नु पर्छखस भाषामागाउनुपर्छ भन्नेहरूएकल भाषावादी कि, के? दाैरा सुरूवाल मात्रैलाउनुपर्छनेपालहिन्दुकाे मात्रै हुनुपर्छएकल सँस्कारसँस्कृतिमान्नुपर्छ भन्नेहरूएकल धार्मवादी...

बालेनले गृहमन्त्री लामिछानेको श्रीमतीको सहकारीमा छापा मारे पश्चात् रवि र बालेनकाे भेट

पूर्ण बहादुर राना उपप्रधानमन्त्री एवं गृहमन्त्री रबि लामिछानेकी श्रीमती निकिता पाैडेल उपाध्यक्ष रहेको साइ स्वागत सहकारीमा काठमाडौँ महानगरपालिकाले छापा हानेकाे छ । छापा हानेपछि गृहमन्त्री...

नारायणी नदीमा बन्ने सिग्नेचर पुलकाे डिजाईन अन्तिम चरणमा, पुल निर्माण कार्य यसै आर्थिक वर्षबाट सुरुहुने

चैत्र २१, २०८०पूर्ण बहादुर राना नारायणी नदीमा सिग्नेचर पुल निर्माण हुने भएको छ । याे पुलले नारायणगढ र गैँडाकोटलाई जोड्नेछ । सिग्नेचर पुलको डिजाइन अन्तिम...
एनएमसीद्वारा प्रहरी वृत्त बौद्धलाई “ईमर्जेन्सी फर्स्ट एड “वितरण

एनएमसीद्वारा प्रहरी वृत्त बौद्धलाई “ईमर्जेन्सी फर्स्ट एड “वितरण

काठमाडौं । नेपाल मेडिकल कलेजले सामाजिक उत्तरदायित्व अन्तरगत महानगरीय प्रहरी  वृत्त बौद्धलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । मंगलबार कलेजका प्रबन्ध निर्देशक प्रा.डा.जैनुद्धिन अन्सारीले बौद्ध...
काठमाडौंमा शुरु भयो पाँच दिने मध्यस्थता सम्बन्धी तालिम

काठमाडौंमा शुरु भयो पाँच दिने मध्यस्थता सम्बन्धी तालिम

काठमाडौं । नेपाल मध्यस्थता परिषद् र एडभोकेट सोसाइटी नेपालको संयुक्त आयोजनामा काठमाडौंमा ५ दिने मध्यस्थता सम्बन्धित तालिम शुरु भएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिल...
कांग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठकबाट साझा धारणा बनाउनु पर्छ : नेता महर

कांग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठकबाट साझा धारणा बनाउनु पर्छ : नेता महर

काठमाडौं- मुलुकमा विद्यमान समस्याको निकासका लागि नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान गरेर साझा एजेण्डा तय गर्नुपर्ने कांग्रेस केन्द्रीय सदस्य नैनसिंह...
 फिल्म ‘चिसो मान्छे’ र सर्ट फिल्म ‘घुर्रा’ लाई उत्कृष्ट अवार्ड

 फिल्म ‘चिसो मान्छे’ र सर्ट फिल्म ‘घुर्रा’ लाई उत्कृष्ट अवार्ड

काठमाडौं । पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा  'चिसो मान्छे'ले उत्कृष्ट चलचित्र र 'घुर्रा'ले उत्कृष्ट लघुचलचित्रको अवार्ड प्राप्त गरेको छ । चलचित्र चिसो मान्छेको लेखन तथा...
बुटवलमा एकहप्ते विधागत पत्रकारिता तालिम सुरु

बुटवलमा एकहप्ते विधागत पत्रकारिता तालिम सुरु

बुटवल । बुटवलमा एकहप्ते विधागत पत्रकारिता तालिम सुरु भएको छ । सोमबार एक कार्यक्रमबीच बुटवल उममहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले प्रेस सेन्टर नेपाल रूपन्देहीद्वारा आयोजित...