६ मे हंगकंग, नमो बुद्ध धर्मो सेन्टरमा आयोजित २५५६ औं बुद्ध जयन्ति समारोहमा अवतारी गुरु रिम्पोछेज्यूले प्रमुख आतिथ्य ग्रहण गर्दै, हरेक प्राणीले जन्म सगै मृत्य,...
साउदी अरेबिया, ६ मे २०१२, नेपाल आदीवासी जनजाति महासंघ साउदी अरेबिया राष्ट्रिय समन्वय समितिको सक्रियतामा शान्तिका दुत भगवान बुद्धको जन्मदिनको अवसरमा आदीवासी जनजातिहरुको विश्वब्यापी पहिलो...
राष्ट्रिय जनमुक्ति पार्टीका शिवलाल थापाले पहिचान सहितको संघीयता आवश्यक भएको धारणा राखेका छन् । सो पार्टीले काठमाडौंमा आयोजना गरेको संघीयता विरोधी जनप्रर्दशनपछिको कोणसभालाई सम्बोधन गर्दै...
स्वायत्त लिम्बुवान सघर्ष मञ्चवेलायत/ब्रुनाईप्रेस विज्ञप्ति हिंसा होइन शान्ति खोजौ, उग्र जातिवादी ७ प्रदेश होइन, १४ प्रदेश रोजौसंविधान निर्माणको प्रकृया अहिले अत्यन्तै महत्वपूर्ण मोडमा पुगेको...
स्वायत्त लिम्बुवान सघर्ष मञ्चवेलायत/ब्रुनाईप्रेस विज्ञप्ति हिंसा होइन शान्ति खोजौ, उग्र जातिवादी ७ प्रदेश होइन, १४ प्रदेश रोजौसंविधान निर्माणको प्रकृया अहिले अत्यन्तै महत्वपूर्ण मोडमा पुगेको...
संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदलेसंगठन विस्तारको क्रममा कास्कीमा अरुणकुमार लिम्बुको अध्यक्षतामा नौ सदस्यीय कास्की तमुवान राज्य समिति गठन गरेको छ । समितिको...
पोखरा १० मिलनटोलमा तमु पुरुषहरुको मौलिक पोशाक तमु भाङ्ग्रा घरेलु उद्योगको एक समारोहकावीच शुभारम्भ गरिएको छ । पवित्रा तमुले आफ्नै घरमा साचालन गरेको उक्त उद्योगको...