विश्व वैंकले अनुदान उपलब्ध गरेको आर्थिक सहयोग लक्षित वर्गमा पुग्न नसकेको गुनासो

दीपा आलेनेपालगन्ज कार्तिक २७ गते, विद्यार्थी वित्तीय सहयोग कोष विकास समितिका केन्द्रिय अध्यक्ष एवं समाजशास्त्रीय डा. गणेशमान गुरुङले आर्थिक रुपमै विपन्न तथा पिछडिएका, जेहेन्दार वा...

‘‘सेतो धर्ती’’ नामक उपन्यासमा भुजेल जातिमाथि गरिएको अपमानप्रति कतारका भुजेलहरुद्धारा खेद प्रकट

– नारायण भुजेलनेपाल प्रवासी भुजेल सेवा समाज कतारको मिति २ नोभेम्बर २०१२ का दिन श्री हेमेन्द्र खवास भुजेलको अध्यक्षतामा बसेको बैठकले यस वर्षको मदन पुरस्कार...

“आदिवासी अधिकारका सवाल” विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न

गोविन्द घर्ति देवदह, नेपाल मगरलेखक संघ लुम्विनी अञ्चल समितिले गतशनिवार आदिवासी अधिकारका सवाल विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संचारमा लामो समय विताउनु भएका...

चौथो विश्व निमोनिया दिवस–२०१२ मनाइयो

गोविन्द घर्ति देवदह जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनामा चौथो विश्व निमोनिया दिवस–२०१२ को अवसरमा अन्तर मावि स्तरीय वक्तृत्वकला रुपन्देहीको देवदहमा सम्पन्न भएको छ । कार्यक्रममा...

तनहुँमा राष्ट्रिय महिला मोर्चा जिल्ला कार्य समिति गठन

भुवन  थापा  तनहुँ, २०६९  कतिक  २६  गते  तनहुँको  दमौलीमा  संघिय  परिषद्का  बरिष्ठ  उपाध्यक्ष  श्री  शिव  लाल  थापाको  अतिथ्यमा  उपस्थित  महिलाहरुको  भेलाले  राष्ट्रिय  जनमुक्ति  पार्टीको  भात्री ...

अपाँगता अधिकारको प्रभाबकारी कार्यन्वयन बिषयक सार्बजनिक सुनुवाई कार्यक्रम

दीपा आले, नेपालगन्ज कार्तिक २६, सरकारी निकाएले दिने सेवा र सुबिधाबाट असन्तुष्ट बाँकेका अपाँगता भएका व्यक्तिहरुले सरोकारवालाहरुलाई  दर्जनौं प्रश्न तेस्र्याएका छन् । बास र डेक...

अध्यादेशबाट सत्ता चलाउनु संविधान माथिको जालझेल हो : डा. चन्द्रकान्त ज्ञवाली

अध्यादेश विशेष परिस्थितिमा देशमा ऐन नियम जारी गर्नका लागि ल्याइन्छ । अध्यादेश यस्तो चीज हो जहाँ संसद् हुन्न, संसद् भए पनि अधिवेशन नबसेको अवस्था र...

इस्लाम धर्मालम्बि डा. मोहम्मद मोहसिनले हिन्दु राजाको हातबाट टिका ग्रहण गरेका थिए

केहि वर्ष अगि तागाधारि सुरक्षा समाज सिक्किम्को ब्रामण जातिहरुमा वितरण भएको साचो पर्चा "गायत्रि मन्त्र" मा भनिएको थियो l मतवालिबाट जो पनि नेता बन्न खोज्दछ...