आफ्नाे भाषा र पहिचान जति माया लाग्छ अरूलाई पनि उसकाे भाषा र पहिचान त्यतिकै माया लाग्छ
-पूर्ण बहादुर राना काङ्ग्रेस, एमाले र माओवादी(नेकपा)मा बसेकाहरू पनि आफ्नै अस्तित्व गुमाएर अचाक्लि दास नबनाैं । यहि चाल हाे भने एक दिन डाईनाेसर अवश्य बन्नेछ...
