खै कसरी बच्ला र यसरी मेराे मातृ भाषा?

मेराे भाषा
वर्षकाे जम्मा १० दिन पढाउने रे
मेराे भाषालाई
अरब र खरब हाेईन
कराेड र लाख हाेईन
सय र हजार छुट्याउने रे ।

मेराे मातृ भाषा
सबै जिल्लामा हाेईन
एउटा जिल्लाकाे
सबै जातिलाई हाेईन
एउटा जातीलाई
एउटा संघकाे
एउटा भवनकाे
एउटा काेठामा
लाखौंलाई हाेईन
हजारलाई हाेईन
सयलाई हाेईन
२० जनालाई
२४ घण्टा हाेईन
८ घण्टा हाेईन
६ घण्टा हाेईन
४ घण्टा पढाउने रे ।

यसरी पढ्दा र पढाउँदा पनि
बजेट छुट्याउने
पढ्ने पढाउने सबै मख्ख छन् रे ।

अनि खै कसरी बच्ला यसरि मेराे मातृ भाषा?

-पूर्ण बहादुर राना

3 0
Happy
Happy
50 %
Sad
Sad
50 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %