विद्वत्ताउपर कहिल्यै घमण्ड नगरौँ (#दुई_चीज )

विद्वत्ताउपर कहिल्यै घमण्ड नगरौँ (#दुई_चीज )

राज्यसत्ता,पुष १३थकित भएर विद्वान् कालीदास एउटी महिलाकाे आँगनमा पुग्छन् ।कालीदास :ए हजुर, मलाई धेरै प्यास लागेको छ, पिउने पानी दिनुहाेस् न ।महिला :- म तिमीलाई...
हो तिम्रो भोट खेर गाकै छैन ,

हो तिम्रो भोट खेर गाकै छैन ,

पूर्ण बहादुर राना मगपूर्ण बहादुर राना मगर पूर्ण बहादुर राना मगर अझै ताजै छ मलाईचुनावको बेलामातिम्रो राज्यसत्तामा अधिकारगयारेन्टि गराउनतिमीसँगभोट माग्दातिमी ठुस्केकोतिमी रिसाएकोतिमी नबोलेको । अझै...

भागसुका सैनिक साहित्यकारहरु जुनझै अटल छन !

तिलोक सिंह थापा मगर पृष्ठभूमि: गोरखा राज्यको विस्तार क्रममा सन १८०६ देखी १८०८ सम्म  बडाकाजी नेपाली सेनापति अमरसिंह थापाको  नेतृत्वमा गोरखाली सेनालेभारतको हिमाचल प्रदेश अन्तर्गत...

बिष्णु दाई र राधिका भाउजु !

  चिम्खोले काईला बिष्णु दाईको आफ्नो प्राण भन्दा प्यारी श्रीमती राधिका भाउज्यु कोभिड १९ को संक्रमणको कारणले राजधानीमा परलोक भएपछी बिष्णु दाई ससंकित तथा भौतारिदै...
ऊ कसरी हुन सक्छ आदिवासी ?

ऊ कसरी हुन सक्छ आदिवासी ?

दिल थापाहाल: जापान जो आदिवासी जनजातिको तक्मा भिरेर पनि  उसको भाषा आई सीयूमा भर्ना भएको छ। आफ्नै भाषामा सपना देख्न पाउँदैन । चाहेर पनि सक्दैन ।...

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाण्डौं, भाद्र २,  राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा १०१ बर्षको उमेरमा घरमै निधन भएको हो । उहाँको...

बिजय हितान ः पर्यावरण विज्ञ र साहित्यकार

 ले. त्रिलोक सिंह थापा मगर मानिस जन्मिने बेला केवल सानो अबोध बालक हुन्छ । जसमामानिस बन्ने क्षमता एवं योग्यता हुन्छ । जन्म पश्चात् मानिस अन्यमानव...

आमा भाषा ( कबिता) )

पूर्ण बहादुर राना आमा भाषा जोगाऔं बाबा भाषा जोगाऔंबाजे भाषा जोगाऔंबजै भाषा जोगाऔं आफ्नो देशको भाषा जोगाऔंआफ्नो समुदायको भाषा जोगाऔंघरको भाषा जोगाऔंआफ्नो भाषा जोगाऔं आफ्नो...
युवा गायक नेशन पुन मगर टप फाइवमा पुग्न सफल ।

युवा गायक नेशन पुन मगर टप फाइवमा पुग्न सफल ।

दम्दार स्वोरका धनी नेशन पुन मगर ,नेपाल आईडल सिजन -थ्रीको टप पाचमा पुग्न सफल भएका छन । बिभिन्न चरण हरु पार गर्दै वोतिङ राउन्डमा प्रवेश...