हिंसा होइन शान्ति खोजौ, उग्र जातिवादी ७ प्रदेश होइन, १४ प्रदेश रोजौ

  स्वायत्त लिम्बुवान सघर्ष मञ्चवेलायत/ब्रुनाईप्रेस विज्ञप्ति हिंसा होइन शान्ति खोजौ, उग्र जातिवादी ७ प्रदेश होइन, १४ प्रदेश रोजौसंविधान निर्माणको प्रकृया अहिले अत्यन्तै महत्वपूर्ण मोडमा पुगेको...

जनजाति महासंघ साउदी अरेबियाको प्रथम साधारणसभा सम्पन्न

नेपाल आदिवासी जनजाति महासंघ राष्ट्रिय समन्वय समिति साउदी अरेबियाको प्रथम साधारणसभा सम्पन्न भएको छ । रियाद शहरमा भएको साधारणसभाले हुम सुनारी मगरको अध्यक्षतामा नयाँ कार्यसमिति...

अमेरिकामा बस्ने जनजातिहरु १४ प्रदेशको पक्षमा

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले संविधानसभा अन्र्तगतको राज्यपुर्नसंरचना तथा राज्य शक्तिको बाँडफाँड समितिद्वारा प्रस्तावित १४ प्रदेश र २२ विशेष स्वायक्त क्षेत्रलाई संविधानमा उल्लेख गर्न माग...

अमेरिकामा आदिवासी जनजाती अधिकार सम्बन्धि अन्तरक्रिया

  “आदिवासी जनजाती आन्दोलन र मानब अधिकार" सम्बन्धि न्यु योर्कमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको आयोजना नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिकाले गरेको...

मानब जगत बुद्ध बन्न सक्छ : धर्मगुरु कर्म खेन्पो

२९ अप्रील हंगकंग, शान्तिका अग्रदुत महामानब गौतम बुद्धको २५५६ औ बुद्ध जयन्तीको अवसरमा प्रवचन दिदै धर्म गुरु कर्म खेन्पोले मानव जगतले प्राणीको हितमा काम गरे...

“लिम्बुवान स्वायत्त राज्य”को सुनिश्चताको लागि संयुक्त राष्ट्र संघको स्थायीनियोगको कार्यालयमा ज्ञापन पत्र

 न्यु योर्क, अप्रिल २७, २०१२ मा किराँत याक्थुङ चुम्लुङ अमेरिकाले नेपालमा बन्न लागेको संविधानमासंघियता  सहितको "लिम्बुवान स्वायत्त राज्य"को सुनिश्चताको लागि संयुक्त राष्ट्र संघको स्थायीनियोगको कार्यालय, न्यु योर्कमा  नियोग स्थायी प्रतिनिधि महामहिम राजदूत ज्ञानचन्द्र आचार्यज्यूलाई ज्ञापन पत्र बुझाएको छ | किराँत याक्थुङ चुम्लुङ नेपाल,  केन्द्रिय समितीको अवधारणालाईआत्मसात गर्दै अमेरिकामा रहेका लिम्बु किराँत याक्थुङ चुम्लुङका सम्पूर्ण लिम्बु दाजुभाइ, दिदीबहिनीहरुले आफ्नो प्रतिवद्दता जनाएका कुरा प्रष्ट भएको छ | चुम्लुङ महासचिव दिपेशचबेगुद्वारा संचालित उक्त कार्यक्रममा नेपाली कांग्रेस जन सम्पर्क मंच न्यु योर्क च्याप्टरका युवानेतामुनिन्द्र नेम्बांगले लिम्बुवानको माग किन? भन्ने प्रश्नको उत्तर प्रष्ट पार्नु हुदै अबको एक्काइसौशताब्दीमा  "लिम्बुवान राज्य" एक अपरिहार्य भएको बताउनु भयो | उहाँले लिम्बुवानको ऐतिहासिकपृष्ठभूमिलाई मध्यनजर गरी सरकार र सबै राजनीतिक पार्टीहरुले लिम्बुवान मागलाई  पुरा गर्नुपर्छभनि बताउनु भयो | कार्यक्रमको बीचबीचमा महासचिव दिपेश चबेगुले चुम्लुङ अमेरिकाले यो"लिम्बुवान राज्य"  प्राप्तिको लागि शान्तिपूर्ण आन्दोलन तथा नैतिक समर्थन रहेको प्रतिवद्दताजनाएको कुरा प्रष्ट पार्नुभयो र कथमकदाचित लिम्बुवानको मागलाई अस्विकार गर्ने अवस्था  सिर्जनाहुन लागेमा यसै संयुक्त राष्ट्र संघको कार्यालयमा आइएलओ १६९ सन्धिलाई आधार मान्दैलिम्बुवानको  आवाजलाई बुलन्द पारिने बताउनु भयो | किराँत याक्थुङ चुम्लुङ अमेरिकाको कार्यवाहकअध्यक्ष  देबेन्द्र सम्बाहाम्फे ज्यूले आफ्नो मन्तब्य दिने क्रममा अब बन्ने संविधानमा कुनै पनिहालतमा अरुण पूर्वका नौ जिल्ला  लिम्बुवान हुनुपर्छ भनेर जोड दिनुभयो | साथै लिम्बुवानप्राप्तिपछिको राज्य संरचनामा त्यस लिम्बुवानभित्र बसोबास गर्नु हुने  सम्पूर्ण जातजातिकोमनोभावना अनुसार राज्य चलाईने कुरा बताउनु भयो | कार्यक्रममा महामहिम राजदूत  ज्ञानचन्द्रआचार्य ज्यूले अमेरिकामा रहनु भएका लिम्बुहरुको यो "लिम्बुवान राज्य" माग प्रतिको यो आवाजलाईनेपाल  सरकार समक्ष पेश गरिदिने प्रतिवद्दता जनाउनु भयो | उक्त कार्यक्रममा पत्रकार मित्रहरु यु एसनेपाल अन लाइन सम्पादक ...

हंगकंगमा माराम प्रदर्शन

२८ अप्रील हंगकंग, चेमजोङ परिवार हंगकंगको आयोजनामा याउ मा तेइ कम्यूनिटी हलमा लिम्वु चलचित्र माराम प्रर्दशन भएको छ । परिवारका अध्यक्ष भूपेन्द्र चेम्जोङको अध्यक्षता सम्पन्न...

अमेरिकामा “सातौबार्षिक सास्कृतिक तथा लाइभ दोहोरि साँझ-२०१२” आयोजना गर्दै

मार्च-२८,२००४ मा स्थापना भएको मगर संघ अमेरिका ( तत्कालिन लांघाली परिवारयु एस ए ) यहाहरुको अपार माया, सुझाब, सल्लाह र सहयोगले बिभिन्नकार्यक्रमहरुको साथमा "बिभिद सास्कृतिक...

स्वीडेनमा गैरआबाशिय नेपालीको नयाँ बर्ष

स्कटहोल्म,स्वीडेनमा रहेका नेपालीहरुको सस्था गैरआबाशिय नेपाली संघ स्वीडेनले नेपालको नया बर्ष २०६९ सालको पावन अवशरमा १४ अप्रेलका दिन स्टकहोल्म स्थीत बागरमोसेन हलमा नया बर्ष शुभकामाना...

हंगकंगमा चौथो डान्स आइडल प्रतियोगिता

हंगकंग, १५ अप्रेल, फियोना हंगकंगको आयोजनामा कनसन कन्ट्री पार्क मंकीहिलमा चौथो डान्स आइडल प्रतियोगिता भएको छ । एक जना पुरुष सहित १८ जना प्रतियोगीहरु रहेका...