व्रामणवादि सोच भएकाहरुले सत्ता चलाईरहेकाले आदिवासि जनजातिहरु पछाडिपरेका हुन्:महासचिव आङकाजी शेर्पा
मलेसिया १८ मार्च २०१३, हिजो १७ मार्चका दिन मलेसियामा आदिवासि जनजाति महासंघको ऐतिहासिक प्रथम महाधिवेशन भब्य रुपमा सम्पन्न भएको छ । नेपाल आदिवासि जनजाति महासंघ मलेसियाको प्रथम्...
