न्यु योर्कमा अर्न्तराष्ट्रिय युथ दिवस मनाइयो

Indira Chongbang, न्यु योर्कमा रहेका आदिवासी जाति युवाहरुले एक बृहत भेलाको साथ अर्न्तराष्ट्रिय दिवस २०१२, प्रथम पटक सम्पन्न गरेको छ । आदिवासी जनजाती महिला महासंघ...

आदिबासी जनजातिले युरोपेली संसद अगाडी घन्टौ सम्म प्रदर्शन गरे

केजिन राई, ब्रसेल्स बेल्जियम, अगष्ट १३, नेपाल आदिवासी जनजाती महासंघ बेल्जियमले ¨आदिवासी संचार, आदिवासी आवाज शशक्तिकरणू भन्ने सयुक्त राष्ट्र संघ यसबर्षको  तथा आदिवासी जनजातिको अभियान,...

व्याकुल माइलालाई बेलायतमा सम्मान

प्रवासमा रहेको नेपालीहरु विच नेपाली भाषा, साहित्य,कला तथा संस्क्रितीको संरक्षण र संवर्धन गर्ने पवित्र उद्देश्यका साथ नयाँ सन्देश साप्ताहिकको पहलमा नेपाली भाषा, साहित्य, कला तथा...

राष्ट्रीय जनमुक्ती पार्टी संपर्क मंच बेलायतको बार्षिक भेटघाट कार्यक्रम

६ अगस्ट्,स्यान्ढस्ट्, दी हो ( The HO) गत ४ अगस्ट शनिबारका दिन फिरिम्ली लज पार्कमा राष्ट्रीय जनमुक्ती पार्टीको संपर्क मंच बेलायत ( दि हिमालयन ओर्गनाइजेशन...

जर्मनिमा १८ औं विश्व आदिवासी दिवस मनाउने

यहि आउदो ११ अगस्ट २०१२ सनिबार नेपाल जनजाती समाज e.V. जर्मनीले सस्थाको वार्षिक उत्सब तथा १८ औ बिस्व आदिबासी दिवशको उपलक्ष्यमा नेपालबाट आउनु हुने (...

अल्डरसडमा गोरखाली जिल्ला समाज यु केको समर बी बी क्यु

अनिता राना मगर, २८ जुलाइ, कोरोनर स्कुल अल्डरसडमा गोरखाली  जिल्ला  समाज यु केको समर बी बी क्यु कार्यक्रम सुसम्पन्न भयो ।  अध्यक्ष खुसिमान गुरुंगको अध्यक्षतामा सम्पन्न भएको थियो र सम्बोधनको क्रममा सम्पूर्ण...

संघीयता विरोधी भीम रावललाई पोर्चुगलका जनजातिले कालो झण्डा देखाए

जातिय पहिचान विरोधी नेकपा एमालेको भिम रावललाई पोर्चुगलमा आदिवासी जनजातिहरुले जातिय पहिचान विरोधी मुर्दावाद भनेर नारा लगाउदै कालो झण्डा देखाएकाछन् l अध्यक्ष दाव सांज्ञे पख्रिनले जानकारी...

जर्मनीमा आदिबासी जनजातिको शाखा समिति गठन

गणेश गुरुङ , जर्मनी - Nepal  Ethnic  Society e . V . Germany को  संरक्षक  सदस्य सन्चमान जगेबुको प्रतिनिधित्वमा फ्र्यांकफर्ट निवासी जिमी राईको अध्यक्षतामा, चाप्चा...

आदिबासीको सवालबारे जर्मनीमा अन्तर्रकृया कार्यक्रम

गणेश गुरुङ, जर्मनी - नेपाल आदिबासी जनजाति महासंघका केन्द्रीय महासचिव आङ काजी शेर्पाको प्रमुख आतिथ्यमा १६ जुलाई २०१२ सोमबार आदिबासी जनजातीको सवालबारे जर्मनीको म्युनिखमा अन्तर्रकृया...

संघीयता र लिम्बुवान आन्दोलनलाई सहीमार्गमा हिँडाउन चनाखो हुनुपर्छ : लिङ्देन

यूके  (डङ्काष्टर), १८ जुलाई २०१२ । यूकेको आशफोर्डमा जुलाई ८ तारिख मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको प्रथम ऐतिहासिक सम्मेलन सम्पन्न भएपश्चात् यूकेको भ्रमणमा रहेका...