संघीयता विरोधी भीम रावललाई पोर्चुगलका जनजातिले कालो झण्डा देखाए

Read Time:40 Second

जातिय पहिचान विरोधी नेकपा एमालेको भिम रावललाई पोर्चुगलमा आदिवासी जनजातिहरुले जातिय पहिचान विरोधी मुर्दावाद भनेर नारा लगाउदै कालो झण्डा देखाएकाछन् l अध्यक्ष दाव सांज्ञे पख्रिनले जानकारी दिए अनुसार कार्यक्रममा झडप समेत भएको समचार पोर्चुगलबाट प्राप्त भएकोछ । भिम रावल यूरोपमा एमालेको संगठन निर्माण गर्ने शिलशिलमा त्यहा पुगेका थिए ।http://www.youtube.com/watch?v=6cqaVduh8bA

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %