इजरायलमा कार्यरत नेपालीबाट धादिङका ९ विद्यालयलाई ९ लाख ७२ हजार सहयोग रकम हस्तान्तरण
माया घलेमगर/इजरायल इजरायलमा कार्यरत नेपालीहरुले धादिङ जिल्लाका भुकम्पले क्षतिग्रस्त र अझैसम्म पनि सहयोग पुग्न नसकेका नौ विद्यालयहरुलाई मर्मत सम्भार र पुनर्स्थापनाका लागि आर्थिक सहयोग गरेका...