तेरिया मगरको उपस्थितीमा आयोजना हुदै गरेको नयाँ बर्ष सांगितिक साँझमा उपहारै उपहारको वहार,
माया घले मगर इजरायल चैत, १८- नयाँ बर्ष २०७३को अवसर पारेर भारतिय टेलिभिजन च्यानल जीटिभीबाट प्रसारण हुदै आइरहेको चर्चित रियालिटी सो डान्स इन्डिया डान्स...
