ताप्लिजोङका अग्नि पीडितहरुलाई ‘लिम्बुवान सोसाइटी अमेरिका’द्वारा सहयोग

मार्च २७, २०१३ फुङ्लिङ, (ताप्लिजोङ) लिम्बुवान । ताप्लिजोङ फुङ्लिङमा माघ २६ गते ०३(फेब्रुअरी ८) साँझ अचानक आगोलागी भई भएका पीडितहरुलाई लिम्बुवान सोसाइटी अमेकिाद्वारा मार्च २७...

आगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

के, मगर, १८ चैत नवलपरासी, राष्ट्रिय जनमुक्ति पार्टी मगरात राज्य परिषदको आयोजनामा संचालित दुई दिने आगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम शनिबार  नलपरासीको कावासोतीमा सम्पन्न भयो ।राज्य...
जीबसीम साहित्य पुरस्कार–२०६८ प्रदान

जीबसीम साहित्य पुरस्कार–२०६८ प्रदान

मगर साहित्यमा उत्कृष्ट कृति सिर्जना सहित योगदान पुरयाउने श्रष्टालाई प्रदान गरिदैं आएको रु. ३५,०००।– नगद राशीको जीबसीम साहित्य पुरस्कार–२०६८, यस बर्ष अठार मगर साहित्यकारलाई प्रदान...

अनिज रुपन्देहीको अधिबेशन सर्यो

गोविन्द घर्ति रुपन्देही, नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) जिल्ला समिति, रुपन्देहीको चैत्र १७ गते बुटवलमा हुंने भनिएको चौथो जिल्ला अधिवेशन तीन दिन पछि सरेको...

अर्थ-आवरमा देश बिदेशका हजारौं नेपालीहरूको सहभागिता

बिजय हितान मगर   गत सनिबार २३ मार्च २०१३ को बेलुका सन्सारका १५२ राष्ट्रहरूमा करोडौं मानिसहरूले एक घण्टा घरको बिजुली बत्ति निभाएर अर्थ-आवर (पृथ्वीलाई एक...

पाल्पामा भएको दुर्घटनामा १ को मृत्यु ,चार घाईते

देब पचभैया पाल्पा,चैत्र १७ पाल्पामा आज भएको सडक दुर्घटनमा परि एक जनको ज्यान गएको छ भने चार जना घाईते भएका छन् । घाइते मध्ये २...

आदिवासी जनजातिहरुको राजनीतिक अभ्यास ।

हुम सुनारी नेपालको प्रजातन्त्रकोइतिहास र यसकोअभ्यास अहिले सम्मनौलो नै भएकोले मुलुकमा सोचे जस्तोउपलब्धि हुन नसकेको भनेर दलका नेताहरुले उत्घोष गरी रहे पनि यो एउटाउनीहरुको असक्षमतालाई...

नेपाल पत्रकार महासंघको ५८ औं स्थापना दिवस रुपन्देहीमा पनि मनाइयो

गोविन्द घर्ति देवदह , नेपाल पत्रकार महासंघको ५८ औं स्थापना दिवस देशभरका शाखाहरुले बिभिन्न कार्यक्रम गरि मनाएका छन । यसैक्रममा रुपन्देहीमा पनि नेपाल पत्रकार महासंघ...