कप्तानगञ्ज घटनाका पीडितलाई विश्व हिन्दू परिषद् नेपालको आर्थिक सहयोग, मृतक परिवारलाई रु. एक लाख सहयोग
राजाराम दास मृतक परिवारलाई जनही रु. एक लाख, घाइतेलाई उपचारका लागि रु. ११ हजार सहयोग काठमाडौँ, २४ साउन । कप्तानगञ्ज घटनाबाट प्रभावित परिवारलाई विश्व हिन्दू परिषद्...
