‘कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार–२०७३’ बाट पत्रकार एमबी आस्था सम्मानित
रूद्र श्रीसमगर पोखरा, २९ असार तमु धिं नेपालका अध्यक्ष कर्म तमुले आफ्नो ३२ औं वैवाहिक वर्षगाँठका अवसरमा स्थापना गरेको ‘कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार–२०७३’बाट यस...
