ईप्सा रुपन्देहीद्धारा उत्कृष्ट अंक ल्याउने लाई सम्मान तथा दुई दिने शिक्षक तालिमको उद्घाटन
गोविन्द घर्ती असार २९ । शिक्षा क्षेत्रमा नीजि विद्यालयले अह्म भूमिका खेलेको प्याव्सन रुपन्देहीका उपाध्यक्ष एकनारायण काफ्लेले बताउनु भएको छ । उहाले राज्यले नीजि विद्यालयहरुलाई विभेद गर्ने...
