देब पचभैया पाल्पा, फागुन ३० २५ बर्ष देखि निरन्तर पाल्पामा बसेर समाजसेवा गर्नुभएका जापानीज नागरिक काजुमासा काकिमी (ओ.के बाजे ) लाई बिहिबार पाल्पामा नागरिक अभिनन्दन...
देब पचभैया पाल्पा, फागुन ३० - पाल्पामा निशुल्क रुपमा मृगौला डाइलासिस सेवा आरम्भ भएको छ । तानसेन स्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा बिहिबार देखि निशुल्कः...
– विजयहितान हामीले हाम्रो संस्कार सर्लक्कै बोकेर आएका छौँ नेपालबाट बेलायतमा । विशेष गरेर संघसंस्थाहखोल्ने र तिनलाई सञ्चालन गर्ने ढङ्गहरु । भनिन्छ, बेलायतमादुई सयभन्दा बढी...
त्रिलोक सिंह थापा मगरपृष्ठ भूमिफाल्गुण १५ गते “मगर दिवस” लाई विश्वभरिका सम्पूर्ण मगर समुदायले अत्यन्त उत्साह, उमगं, जोश, उल्लास हर्ष र धूमधामपूर्वक आफ्नो अभिन्न चाड...
- त्रिलोक सिंह थापा मगर १) जङ्ग बहादुरको एकतन्त्रीय, निरकुंश तथा पारिवारिक शासन प्रणाली विरुद्ध वि.सं. १९२७ मा शखनाद गर्ने प्रथम शहीद लखन थापा द्वितीयले...
राज्यसत्ता काठमाण्डौ , माघ २९ - मगर आदिकविजीतबहादुर सिञ्जाली मगरको ४९ औं दिनको पुण्यतिथिमा नेपाल मगर संघ, केन्द्रीय समितिर जीतबहादुर सिञ्जाली मगर साहित्यप्रतिष्ठानले माघ २६...
हुबिमगरकाठमाण्डौ,माघ २८ नेपाल मगर भूतपूर्बक सैनिक तथा प्रहरी संघ केन्द्रिय समितिले नेपाल प्रहरीका बहालवाला १२ जना उच्च अधिकृतलाई माध २५ गते "मगर समुदायको आर्थिक समृद्धिका...
विजयहितान मेरा लागि सन् २०१८ उँधौली जस्तै बित्यो । रात लम्बिएर दिन छोट्टिँदै गर्दा लेकबाट चौँरीगोठ बेँसीतिर झरेजस्तै । मेरा लागि गत वर्ष नदीजस्तै उँधोतिर...
- बिजय हितान 'मान्छे हराएको देश' मलाई सुम्पेर आज कृष्ण पहारी म देखी हराउनु भएको छ । उक्त पुस्तकभित्र वाँहाका हस्तलिखित अक्षरहरु- 'मित्र बिजय हितान ज्युमा...
मगर जातिको महान पर्व माघेसकरातिको उपलक्ष्यमा नेपाल मगर संघ जिल्ला समिति सुर्खेतद्धारा आयाजित पाँचदिने मेलाको समुदघाटन कार्यक्रममा प्रमुख अतिथि कर्णाली प्रदेशका मुख्यमंत्री महेन्द्र शाहीले...