परीक्षा मिति सार्न माग गर्दै नेपाल संघीय समाजवादी पार्टीले बुझायो ज्ञापन
राज्यसत्ता , जनकपुरधाम । पूर्वगृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले मधेश प्रदेशमा सञ्चालन हुने लोकसेवा आयोगको परीक्षा मिति सार्न औपचारिक माग...
