भूमिसुधार अधिकारीसहित ५ जनाविरुद्ध पर्सामा भ्रष्टाचार मुद्दा दायर
माघ २०, २०७९राज्यसत्ता संवाददाताकाठमाडौँ — पर्सा जिल्ला भूमिसुधार तथा मालपोत प्रमुख कमोद तिवारीसहित ५ जनाविरुद्ध विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको...
