The Magars Association's Flag पुर्वकाे मगरलाई चिमाेटेपश्चिमकाे मगरकाे चित्त दुख्नुपर्छपश्चिमकाे मगरलाई चिमाेटे पुर्वकाे मगरकाे चित्त दुख्नु पर्छ ।यस्तै साेंच पुर्वपश्चिम उत्तरदक्षिण देश विदेश र हिमाल...
सर्वोच्च अदालत २०७९, १० फागुन स्थानीय तहका उम्मेदवारहरूको जरिवाना रकम मिनाहा गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा अधिवक्ता लोकेन्द्रबहादुर ओलीले रिट दर्ता गरेका छन् । अधिवक्ता...
२०७९ फाल्गुण १० बुधबार ०६:५९:००यहि फागुन २५ गते हुने राष्ट्रपति र चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता टुंग्याएको छ । नयाँ...
२०७९ फाल्गुण १० राज्यसत्ता संवाददाता २०७७ सालमा मा सरकारले चालचलन असल र ईमानदार भएको भन्दै सिफारिस गरि राष्ट्रपतिबाट कैद माफी दिएर छुटेका दुई व्यक्तिलाई फेरि...
फाल्गुन १०, २०७९राज्यसत्ता संवाददाता काठमाडौँ — राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन भएको छ । याे मुल्यले उपभोक्तालाई भार पर्ने छ...
७ फागुन २०७९, आइतबार नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका उम्मेदवार नै आगामी राष्ट्रपति बन्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग...
फाल्गुन ७, २०७९ काठमाडौँ — सरकारले तीन राजदूतहरुको तीन महिनाकाे म्याद थप गरिदिएकाे छ । सरकारले संयुक्त राष्ट्र संघ (यूएन)का लागि दुई स्थायी नियोगहरु न्यूयोर्क...
फाल्गुन ७, २०७९रज्यसत्ता संवाददाताकाठमाडौँ — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुरानो पाँच दलीय गठबन्धन निरन्तर हुनुपर्ने बताएका छन् । गठबन्धन काङ्ग्रेस र माओवादी बिचनै हुने...
आज २६०अाैँ सेना दिवस को अवसरमा झापा जिल्ला अर्जुनधाराका यलम्बर टाइम्सका प्रधान सम्पादक एवं बरिस्ठ पत्रकार दिपिन राईले लामाे समय निष्पक्ष पत्रकारिता सेवा गरि देशलाई...