कामचलाउ सरकारले बजेट ल्याउन मिल्दैन : डा भट्टराई
विराटनगर, १४ कात्तिक एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईले राजनीतिक अन्यौलताको कारण आर्थिक क्षेत्रमा अस्थिरता आएको बताएकाछन् ।संयुक्त सरकार निर्माण गरेर पूर्ण बजेट आउनुपर्नेमा...
