सशस्त्रलाई जितेर सेना फाइनलमा

Read Time:53 Second

 
 १३ कार्तिक,बुटवल
जारी १७ औं तिलोत्तमा गोल्डकप नक आउट फुटवल प्रतियोगिता अन्तर्गत आज  सम्पन्न पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरीको ए पी एफ क्लब लाई हराउदै साविक विजेता नेपाल आर्मी फाइनलमा प्रवेश गरेको छ । बुटवल–१३ देविनगर स्थित फिफा टेक्निकल सेन्टरको मैदानमा  सम्पन्न  निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समय सम्म दुबै टिमले गोल गर्न नसके पछि  थप गरिएको समयको १९ औं मिनेटमा आर्मीका भोजराज घिमिरे ले निर्णायक गोल गर्दै टिमलाई फाइनलमा पु¥याएका हुन् ।
गोविन्द घर्ति रुपन्देही

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %