मोरङ (पानीट्याङ्की), ९ कात्तिक प्रहरी जवान भर्नामा अनियमितता भएको उजुरीमाथि छानविन गर्न गृहमन्त्रीले निर्देशन दिएपछि गृहमन्त्रालयको टोलीले पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्रमा छानविन थालेको छ...
नेपालगन्ज ९ कात्तिक सशस्त्र समूहलाई सघाएको आरोपमा प्रहरीले बाँके इन्द्रपुर गाविसका सचिव लल्लुराम पाण्डेलाई पक्राउ गरेको छ । प्रहरी नियन्त्रणमा रहेका जनतान्त्रिक तराई मधेस पार्टीका...
काठमाडौँ ९ कात्तिक राष्ट्रपति डा. रामवरण यादव जनवादी गणतन्त्र चीनको साताव्यापी मैत्रीपूर्ण सद्भावना भ्रमणका क्रममा आज बिहान त्यसतर्फ लागेकाछन् । यही कात्तिक १४ गते...
काठमाडौँ ९ कात्तिक प्रधानमन्त्री माधवकुमार नेपालसँग संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरी वर्तमान राजनीतिक गतिरोध र बजेटका बारेमा छलफल...
दमक ९ कात्तिक बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका एकजना शरणार्थी हतियारसहित पक्राउ परेका छन् । प्रहरीका अनुसार २४ वर्षीया लक्ष्मीमाया सुब्बालाई एक थान अमेरिकन पेस्तोल...
काठमाडौँ, ८ कात्तिक । एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कामचलाउ सरकारले बजेट ल्याउँदा जनतामा राम्रो सङ्केत नजाने भएकाले जतिसक्दो चाँडो राष्ट्रिय सहमति कायम गरी...
काठमाडाँै, ८ असोज । रक्षामन्त्री विद्यादेवी भण्डारीले शान्तिप्रक्रिया टुङ्गोमा नपुगेसम्म तथा माओवादी लडाकूको व्यवस्थापन हुन नसकेसम्म नयाँ संविधान जारी हुन नसक्ने धारणा राखेकी छन् ...
भक्तपुर, ८ कात्तिक । नगर प्रवेश गर्ने पर्यटकबाट दैनिक लाखौँ रुपैयाँ उठाउँदै आएको भक्तपुर नगरपालिकाले पर्यटकका लागि अति आवश्यक शौचालयको पर्याप्त व्यवस्था नगर्दा पर्यटकले सास्ती...