संरक्षण गृहवाटै दुई वालिका वेपत्ता

लमजुङ , १५  कार्तिक लमजुङ सदरमुकाम वेसीशहरस्थित अदर्श महिला तथा बाल विकास केन्द्रमा बस्दै आएका दुई जना द्धन्द्धपीडित बालिकाहरु बेपत्ता भएकाछन् । वेसीशहरको विद्याविकास उच्च...

पोखरामा स्काई डाइभको उडान

कास्की (लेखनाथ), १५ कात्तिक  रोमाञ्चक र साहसिक खेलको रुपमा परिचित स्काई डाइभको पर्यटकीय नगरी पोखरामा आज सफल परीक्षण उडान भएको छ । एभरेष्ट स्काई डाइभ...

लेक लागेर भरियाको मृत्यु

म्याग्दी (बाबियाचौर), १५ कात्तिक  राउन्ड धौलागिरि पदमार्गमा एकजना भरियाको लेक लागेर मृत्यु भएको छ ।मुस्ताङको मार्फादेखि बेल्जियमका पर्यटकको भारी बोकेर धौलागिरि पदमार्ग हुँदै म्याग्दी आउने...

नक्कली सञ्चालक पक्राउ परे

काठमाडौँ, १५ कात्तिक  इन्टल फाउन्डेसन फर हेल्थ एन्ड मेडिकल साइन्सको नाममा भएको घरजग्गा नक्कली सञ्चालक बनाई बिक्री गर्न खोज्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ...

एमाओवादी र मसालबीच एकता हुने

काठमाडौंँ, १५ कात्तिक  एकीकृत नेकपा(माओवादी) र पुनगर्ठित नेकपा(मसाल) बीच पार्टी एकता हुने भएको छ ।दुई पार्टीबीच आज यहाँ बसेको बैठकले पार्टी एकता सम्बन्धमा सैद्धान्तिक र...

संसदीय समितिद्धारा डेंगुको अनुगमन

काठमाडौँ, १५ कात्तिक  डेङ्गु रोगको नियन्त्रणका विषयमा अस्पतालले के–कस्ता कार्य गरिरहेका छन् भन्नेबारेमा संसदीय टोलीले आज अनुगमन गरेको छ । टोलीले शुक्रराज ट्रपिकल तथा सरुवा...

प्रधानमन्त्री नेपाल र प्रचण्डबीच भेट

    काठमाडौंँ, १५ कात्तिक । प्रधानमन्त्री माधवकुमार नेपाल र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता भएको छ ।    भेटको अवसरमा...

दोहोरो नागरिकता दिलाउन एनआरएनएको आग्रह

काठमाडौंँ, १५ कात्तिक  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले गैरआवासीय नेपालीलाई दोहोरो नागरिकता दिलाउन उपप्रधान एवम् परराष्ट्रमन्त्री सुजाता कोइरालासँग आग्रह गरेको छ ।  सङ्घका अध्यक्ष देवमान...

अन्धकार वन्यो हुम्ला

हुम्ला, १५ कात्तिक गत आइतबारदेखि हुम्ला जिल्लाको सदरमुकाम सिमीकोट बजारमा विद्युत लाइन प्रशारण गरिरहेको ५०० किलोवाट क्षमताको हिलडुम जलविद्युत आयोजनाको नहर चुहिएपछि अन्धकार भएको छ...

माओवादी लचिलो भए काँग्रेसले उम्मेदवारी फिर्ता लिनैपर्छ : उपप्रधानमन्त्री कोइराला

काठमाडौँ, १५ कात्तिक  उपप्रधान एवम् परराष्ट्रमन्त्री सुजाता कोइरालाले एकीकृत नेकपा .माओवादी) लचिलो भए नेपाली काँग्रेसले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिनैपर्ने  वताएकी छन् ।    नेपाल भ्रमणमा रहेकी...