गोरखा (लिगलिगकोट), १२ मङ्सिर । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईले छैटौँ विस्तारित बैठकबाट आफ्नो पार्टी झन् एकढिक्का भएको बताएका छन् । शाहवंशीय...
काठमाडाँंै, १२ मङ्सिर मध्य चीनको हुवेइ प्रान्तको इछाङमा दुईदिने चीन–नेपाल संस्कृति आदान–प्रदानसम्बन्धी फोटो प्रदर्शनी यही मङ्सिर ११ गतेदेखि सुरु भएको छ । चिनियाँ इछाङ फोटोग्राफर्स...
काठमाडौँ, १२ मङ्सिर प्रहरीले आज बालुवाटार टँुडालदेवीस्थित वाइसिएल शिविरमा छापा मारी सात व्यक्तिलाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर हनुमानढोकाका अनुसार विभिन्न व्यक्तिलाई सो...
काठमाडौँ, ११ मङ्सिर नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले एनेकपा माओवादीको पालुङटारको विस्तारित बैठकबाट कुनै नयाँ कुरा नआउने बताएका छन । उनले अरुका अगाडि नयाँ...
मोरङ , ११ मंसिर उपप्रधानमन्त्रि बिजय कुमार गच्छदारले सरकार कसरी अघि बढ्ने भन्ने बिषयमा पर्ख र हेरको अवस्थामा रहेको बताएका छन् । शनिवार बिराटनगर बिमानस्थलमा...
धुन्चे (रसुवा), ११ मङ्सिर शान्ति तथा पुनःनिर्माणमन्त्री रकम चेम्जोङले दलगत आस्था जतासुकै भए पनि देशमा दिगो शान्ति ल्याउन सबै सचेत नागरिक एकजुट हुनुपर्ने बताएकाछन् । ...
सुर्खेत, ११ मङ्सिर । सुर्खेतको छिञ्चुबाट ५३ पुडिया ब्राउन सुगरसहित शुक्रबार प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा रहारे...
चितवन (रत्ननगर), ११ मङ्सिर । विश्वमै चर्चित अन्तर्राष्ट्रिय हात्तीपोलो खेल पुनः चितवनमा नै फर्किने भएको छ । गत वर्ष चितवन राष्ट्रिय निकुञ्जभित्रका होटलहरू सञ्चालन...