थकाली सेवा समिति टोकाईको आयोजनामा बोलिंग हुने

 
जापानमा नयाँ बर्षको आगमनसंगै नेपाली समुदाय बिभिन्न कार्यक्रमको आयोजनामा ब्यस्त हुन थालेकोछ । यसै मेसोमा नया बर्ष  २०११ को उपलक्ष्यमा थकाली सेवा समिति टोकाई जापानले मध्य जापानको सुन्दर सहर किता ओकाज़ाकीको ग्र्यान्उमा २ जनवरी २०११ मा दिनको २ बजे देखि बोलिंग खेलको आयोजना गरेको छ ।  बोलिंग खेल्ने कार्यक्रम ४ बजे सम्म रहेको छ । बेलुकी ५ बजे पछि हिगाशी ओकाज़ाकीको वेलकम नेपाल रेस्टुरेंटमा नयाँ बर्षको सुभकामना आदान गरिनेछ ।

श्याम राना मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %