शेर्पा संघ जापानको चौथो अधिबेसन २ जनवरीमा

यस पटक शेर्पा संघ जापानले चौथो अधिबेसन टोयोटा सिटीमा गर्ने भएको छ ।  अध्यक्ष पासांग शेर्पाका अनुसार २ जनवरी २०११ मा टोयोटा सिटीको न्यू शेर्पा रेस्टुरेंटको हलमा दिन को २ बजे देखि अधिबेसन सुरु   हुनेछ ।   नयाँ बर्ष २०११ को शुभकामना आदानप्रदान सहित  हुने उक्त अधिबेसनमा जापान को बिभिन्न स्थानमा रहेका शेर्पाहरुको जमघट हुनेछ । त्यसका निम्ति समितिले सुचना समेत जारी गरिसकेकोछ ।

श्याम राना मगर