काठमाडौँ, १३ माघ राष्ट्रिय सहमतीय सरकार गठनको म्याद गुजारेर बहुमतीय प्रक्रियामा सहमति जुटाउन बसेको प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको बैठक सहमतिमा नपुगी सकिएको छ...
काठमाडौं, माघ १२ सहमतीय सरकार निर्माणका विषयमा छलफल गर्न बुधबार बिहानैदेखि गोकर्ण रिसोर्टमा बसेको बैठक निष्कर्षविहीन सकिएको छ ।सरकारको नेतृत्वका विषयमा सहमति नभएपछि बैठक सहमतिमा...
काठमाडौँ, १२ माघ । राष्ट्रपति डा रामवरण यादवसँग उपराष्ट्रपति परमानन्द झाले आज राष्ट्रपति भवन, शीतलनिवासमा भेट गरेकाछन् ।भेटकामा राष्ट्रपतिले भारत भ्रमणका बारेमा उपराष्ट्रपतिलाई जानकारी गराउनुका...
विराटनगर, १२ माघ नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन तथा संविधान बनाउन नै नेपाली काँग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बताएकाछन्। नेपाल...
काठमाडौँ, १२ माघ राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका बारेमा निर्णायक छलफल गर्न प्रमुख तीनदलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय बैठक काठमाडौँस्थित गोकर्ण रिसोर्टमा सुरु भएको छ...
राज्यसत्ता डटकमको बिश्लेषण ठूला दलहरु अहिले संविधान बनाउन नखोजेको तिनकै जनजाति, मधेसी, दलित सभासद तथा नेताहरुले खुल्लमखुल्ला बताउन थालेकाछन् । आफुले खाइपोइ आएको भाग बाँड्नुपर्ने...
१६ जनवरी भएको बृहत बैठकबाट नेपाल आदिवासी महासंघ बेलायतले दुरगामी प्रभाव पार्ने निर्णय गरेकोछ । अध्यक्ष थर्क राना मगरका अनुसार, गहन र दुरगामी महत्व बोक्ने...
काठमाडौँ, ११ माघ नेपाली काँग्रेस र नेकपा (एमाले)का शीर्ष नेताहरूको आज बिहान बसेको बैठकले राष्ट्रिय सहमतिको सरकारको नेतृत्वको दाबी नगर्न ऐनकपा (माओवादी)लाई आग्रह गर्ने निर्णय...
चितवन (रत्ननगर), ११ माघ चलचित्रको विकासक्रमलाई अध्ययन गरी आवश्यक सुधार तथा अहिलेसम्मको चलचित्रको अवस्थालाई समीक्षा गर्न चितवनको मेघौलीमा अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला सुरु भएको छ ।...