धनकुटामा जनमुक्तिको छैटुङ्ग जिल्ला सम्मेलन सम्पन्न

धनकुटाराष्ट्रिय जनमुक्ति पार्टी जिल्ला कार्य समिति धनकुटाको सनिवार सम्पन्न छैटुङ्ग जिल्ला अधिवेशनले हरीभक्त वान्तावा राईलाई पुनः अध्यक्ष पदमा चयन गरेको छ । राष्ट्रिय जनमुक्ति पार्टीका...

आदिवासी जनजाति महासंघमा भएको तालाबन्दीको भित्री कथा

आदिवासी जनजातिको सुचिकरणकै विवाद मिलाउन नसकिरहेको आदिवासि जनजाति महासंघ भित्र अहिले अर्काे विवादले मारामार चलिरहेको छ ।  नेपाल आदिवासी जनजाति महासंघमा जनजातिको सुचिकरण विवाद सतहमा...

मगर महिला संघ कास्कीमा मनकुमारी पुन

अध्यक्ष खासुलाई  खाडा ओढाएर स्वागत गरिदै नेपाल मगर महिला संघ जिल्ला समिति कास्कीको चौथो महाधिवेशन  जिल्ला समिति कास्कीका अध्यक्ष मन कुमारी पुनमगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न...

‘गाविसमा जनजाति अध्यक्ष चाहियो’ : जनजाति महासंघ

देवदह माघ १८ नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद देवदहको  बैठकले आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद जिल्ला समिति रुपन्देहीले ल्याएको जनजाति सशक्तिकरण परियोजनालाई...

कांग्रेस र एमालेले सत राखेर संविधान सभा विघटन गर्ने षडयन्त्र गरिरहेका छन् : डा. भट्टराई

धादिङ, १८ माघ एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष डा. बाबुराम भट्टराईले शान्ति र संविधानलाई सुनिश्चित गर्न एकीकृत नेकपा माओवादी प्रतिबद्ध रहेको बताएकाछन । धादिङ जिल्लाको मैदी...

सुकुम्वासी वस्तीमा–प्रहरी हस्तक्षेप १३० टहरा जलाइयो

इटहरी, १८ माघ सुनसरीको हाँसपोसा गाविस–८ स्थित सुकुमारी खोला किनारमा अनधिकृत रुपमा अर्काको जमिन अतिक्रमण गरी निर्माण गरिएका १३० घरटहरा आज बिहान आगजनी गरी हटाइएको...

‘राष्ट्रिय सहमतिको सरकार गठनको लागि तीन दलीय प्रयास निरर्थक

काठमाडौँ, १७ माघ शान्ति र संविधानका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्छ भन्ने तीन प्रमुख राजनीतिक दलको विगत सात महिनादेखिको रटान व्यर्थ हुने स्थिति देखिएको...

संवैधानिक समितिले ८३ वटा विवादित विषयमा सहमति कायम गरि एकीकृत मस्यौदा तयार पार्ने

काठमाडौँ, १७ माघ संवैधानिक समितिको आज बसेको बैठकले संविधान लेखनका क्रममा विवादित ८३ वटा विषयमा सहमति खोज्दै एकीकृत मस्यौदा तयार पार्ने निर्णय गरेको छ । ...

ट्रकको ठक्करबाट दुईको मृत्यु

झापा , १७ माघ पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको सुरुङ्गा–२ स्थित जुकेकल्भर्टमा भारतीय ट्रकको ठक्करबाट दुईजनाको मृत्युभएको छ ।  डव्ल्यु वि ७१–ए ०४४१ नम्बरको मालबाहक भारतीय...

साना दलले नेतृत्व लिए शान्ति र संविधान निश्चित :गच्छदार

ललितपुर, १६ माघ उपप्रधानमन्त्री एवम् मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले प्रमुख तीन दलको सत्तामोहका कारण शान्तिप्रक्रिया र संविधान लेखन कार्यले गति...