न्यायाधीश तिलप्रसाद श्रेष्ठकाे इजलासले रविविरुद्धको दरपिठ भएको रिट दर्ता गर्न आदेश
राज्यसत्ता संवाददाताजेष्ठ ९, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सांसद रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आदेश दिएको...
