नश्लिय ब्राह्मणवादि सरकारले फुटाउ र शासन गर(Divide and Rule)काे सिद्धान्त लागू गर्न प्रयत्न नगर्!
फुटाउ र शासन गर(Divide and rule) भारतमा उपनिवेशकाे राज्यपाल वा प्रतिनिधि(viceroy) भएर काम गरेका लर्ड मिन्टो(Lord Minto)ले अपनाएको रणनीति थियाे । निकट भविष्यमा भारतीयहरूमा आईरहेकाे...
