रातो पासपोट दुरुपयोग गर्ने सभासद् उपर छानविन गर्न लेखाको निर्देशन
काठमाडौँ, १८ चैत व्यवस्थापिका–संसद, सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई संविधानसभाका सदस्यहरूको कूटनीतिक राहदानी दुरुपयोग भएको सम्बन्धमा प्राथमिकताका साथ छानबिन कार्य अघि बढाउन निर्देशन...
