प्रधानमन्त्री खनाल र माओवादी अध्यक्ष प्रचण्डबीच मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सहमति कायम

काठमाडौँ, २१ चैत प्रधानमन्त्री झलनाथ खनाल र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास...

हात्तीपाइले विरुद्धको औधषीले कसैको पनि मृत्यु नभएको विशेषज्ञहरुको दाबी

नेपालगन्ज, २१ चैत बाँके जिल्लामा हात्तीपाइले रोगविरुद्ध खुवाइएको औषधिले कसैको मृत्यु नभएको विशेषज्ञ टोलीले जनाएको छ । सो रोगविरुद्धको औषधि सेवनपछि जिल्लामा पाँचजनाको मृत्यु र...

आदिवासी जनजाति महासंघ टोकाई जापानको अध्यक्षमा जिग्मे शेर्पा ।

नेपाली आदिवासी जनजाति महासंघ टोकाई जापानले आज आईचिकेनको टोयाटा सीटीमा तेस्रो अधिवेसन सम्पन्न गरेको छ । संघका अध्यक्ष सुर्य तामाङ्गको अध्यक्षतामा भएको उक्त अधिवेसनमा मगर...

माओवादी पार्टी भित्रको आन्तरिक विवाद मिलाउन वरिण्ठ नेताहरु सिन्धुपाल्चोकमा

काठमाडौं, चैत्र २० माओवादी  पार्टी भित्रको आन्तरिक विवाद मिलाउन सिन्धुपाल्चोक पुगेका माओवादी नेताहरुले आन्तरिक विवाद मिलाएरमात्रै  छलफल टुंग्याउने वताएका छन् ।बैठक सुरु हुनेवित्तिकै उदघाटन, भेटघाटको...

सचिवको राजीनामामा राजनीति भयो : अर्थमन्त्री अधिकारी

काठमाडौँ, २० चैत उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीले सरकारले आगामी वैशाख २० गतेभित्रै पूर्ण आकारको बजेट ल्याउने तयारी गरिरहेको बताएकाछन ।     अर्थसचिवको राजीनामा प्रकरणमा...

माओवादीलाई चाकरी गर्ने होइन दबाबमा राख्नु पर्दछ : पूर्व प्रधानमन्त्री नेपाल

धनगढी, २० चैत नेकपा (एमाले)का नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शान्तिप्रक्रियालाई निष्कर्षमा पु¥याउन र संविधान निर्माण गर्न एकीकृत नेकपा (माओवादी) लाई दबाबमै राख्नु पर्ने वताएकाछन् ...

मतदाता नामावलीमा पनि दलले गरे भागबन्डा

देवदह चैत्र १९ । फोटो सहित मतदाता नामावली संकलनकर्ता छनोट प्रक्रियामा देवदहमा क्रियाशिल राजनीतिक दलहरुले भागबण्डा गरेका छन् । निर्वाचन आयोगले रुपन्देहीको देवदह गाविसमा गर्न...

थकाली पर्व मनाइयो

हङकङ,२७ मार्च जोर्दन स्थित ईन्डिया क्लवमा थकाली समाज हङकङले आफ्नो दशौ वार्षिक उत्सव तथा महान पर्व तोरन्ल विविध कार्यक्रमसाथ भव्यरुपमा मनाएको छ।समाजका अध्यक्ष हर्क नारायण...

काँग्रेस केन्द्रीय समितिको वैठक स¥यो

ललितपुर, १८ चैत नेपाल विद्यार्थी सङ्घको विघटनलगायतका विषयबारे टुङ्गो लगाउन नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेर अघि बसेको बैठकमा...