संविधानसभाको म्याद थप अमान्य :संयुक्त लोकतान्त्रिक मोर्चा
जनकपुरधाम, ६ जेठ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले प्राविधिक बहुमतको समर्थनमा थप गरिएको संविधानसभा औचित्यहीन हुने बताएका छन् । मोर्चाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनीहरुले...
