निमा एकेडेमीले विद्यार्थीहरूका लागि सबैभन्दा ठुलो प्राविधिक कार्यक्रम आयोजना गर्ने

असोज २२, काठमाडौँ । नेपालको अग्रणी एडटेक कम्पनी निमा एकेडेमीले कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूका लागि ठुलो प्राविधिक कार्यक्रम आयोजना गर्ने भएको छ। विधार्थीहरुको...
गाेत्रिय नाम काेशिनै कायम गर्न सफल भयाैं भनेर काङ्ग्रेस, माओवादी र राप्रपाकाे मन सहित हड्डी भित्रकाे मासि हाँसेकाे छ ।

गाेत्रिय नाम काेशिनै कायम गर्न सफल भयाैं भनेर काङ्ग्रेस, माओवादी र राप्रपाकाे मन सहित हड्डी भित्रकाे मासि हाँसेकाे छ ।

ईन्द्र आङ्बाे काेशि प्रदेश प्रमुख हुने भएँ भनेर उनकाेओँठ हाँसेकाे छ । पुन:निर्वाचन नहुने भाे भनेर भित्रभित्रै एमालेकाे मन मात्रै हाेईन हड्डि हाँसेकाे छ ।...
पहिचानवादीहरूले महेश बस्नेतको कार्यक्रममा ढुंगामुढा गरि दर्जनाैं सवारीसाधनमाथि तोडफोड

पहिचानवादीहरूले महेश बस्नेतको कार्यक्रममा ढुंगामुढा गरि दर्जनाैं सवारीसाधनमाथि तोडफोड

असाेज २०, २०८०पूर्ण बहादुर राना पहिचानका लागि आन्दोलन गरिरहेका आन्दोलनकारिहरूले झापा जिल्लामामा एक दर्जनभन्दा बढी गाडीमा तोडफोड गरेका छन्। गाडि ताेडफाेड राष्ट्रिय युवा संघ अर्जुनधारा...
नेपाल विद्यार्थी मोर्चाका अध्यक्ष पूर्ण बहादुर रानाद्धारा प्रस्तुत राजनीतिक प्रतिवेदन।

नेपाल विद्यार्थी मोर्चाका अध्यक्ष पूर्ण बहादुर रानाद्धारा प्रस्तुत राजनीतिक प्रतिवेदन।

नेपाल विद्यार्थी केन्द्रीय समिति नेपाल विद्यार्थी मोर्चाको चौथौं राष्ट्रिय महाधिवेशन–२०७४ फागुण २५, २६ र २७ धरान, सुनसरीअध्यक्ष पूर्ण बहादुर रानाद्धारा प्रस्तुत राजनीतिक प्रतिवेदन आदरणिय प्रमुख...
साईबर ब्यूरोको प्रेश विज्ञप्ति।

साईबर ब्यूरोको प्रेश विज्ञप्ति।

साईबर कानुन बर्जित सामाग्री प्रकाशन र प्रदर्शन नगर्न नगराउन सामाजिक सञ्जाल प्रयाेग कर्तालाई साईबर ब्यूराेले अपिल गरेको छ । पूर्ण बहादुर रानाअसाेज १७, २०८० नेपाल...
विश्व हिन्दू परिषद् नेपालका प्रचार प्रमुख भन्छन ,हिन्दूमाथी दमन भो ।

विश्व हिन्दू परिषद् नेपालका प्रचार प्रमुख भन्छन ,हिन्दूमाथी दमन भो ।

राजाराम दास केही वर्ष पहिले नेपालगञ्जमा हिन्दू र मुस्लिमको आपसी सद्भाव देख्न पाइन्थ्यो । तर पछिल्लो केही वर्षयता नेपालगञ्ज अशान्त हुँदैछ । परिचालित केही व्यक्तिहरूले...

नेपालमा समलिंगी जोडीले खोले मायाको पहिचान।

काठमाडौं , १७ असाेज २०८० - २०७४ सालमा सांस्कृतिक विवाह गरेका माया गुरुङ र सुरेन्द्र पाण्डेले। काठमाडौँको सोह्रखुट्टेमा विवाह गरेका उनीहरू राज्यको निकायमा दर्ता गराउन...
गाई काट्नेको गला काट्ने उर्दी जारी गर्ने हिन्दू धर्मगुरु पक्राउु ।

गाई काट्नेको गला काट्ने उर्दी जारी गर्ने हिन्दू धर्मगुरु पक्राउु ।

राज्यसत्ता संवाददाताअसोज १६, २०८० - धर्मगुरु आचार्य श्रीनिवासले विवादास्पद अभिव्यक्ति दिएकाले पक्राउ परेका छन् । उनकाे विवादास्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भईरहेकाे छ...
अब त देशलाई विश्वास गराैं!

अब त देशलाई विश्वास गराैं!

पूर्ण बहादुर राना नेपालमाकेहि हुन्नहुँदै हुँदैनजे गरेनि हुँदैनबरूभ्रष्टले जे गर्ननिछुट छ । कसैकाे विश्वास छैनसुरक्षा छैनजिम्मेवार छैनराेजगार छैनअवसर छैनभन्ने भाष्य खडा भएको छ ।त्यहि भाष्यलेनेपालीलाई...
एक सय तीन बर्षिय महानगरपिता पोखरेललाई सम्मान

एक सय तीन बर्षिय महानगरपिता पोखरेललाई सम्मान

लेखनाथ/असोज १४पोखरा महानगरपालिकाकाले वडा नं. २६ का एक सय तीन बर्षिय प्रजापति पोखरेललाई महानगरपिताका रुपमा आइतबार सम्मान गरेको छ । ३३ ओैं अन्तराष्ट्रिय जेष्ठ नागरिक...